हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पाटी मकवानपुर क्षेत्र नं १ प्रदेश सभा (क) को अध्यक्षमा जोग बहादुर स्याङ्तान निर्वाचित भएका छन् ।
राष्ट्रिय प्रजातन्त्र पाटी मकवानपुर क्षेत्र नं १ (क) को अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत स्याङ्तान
निर्वाचित भएका हुन् ।
ऋषिलाल श्रेष्ठको सभाध्यक्षतामा भएको अधिवेशनमा,दिपक बहादुर सिंहको प्रमुख आतिथ्यता रहेको थियो।,कार्यक्रममा नवराज विष्ट र राम बहादुर थोकर,
जिल्ला अध्यक्ष शिवराम थापा, वरिष्ठ उपाध्यक्ष सागर थापा, जनजाति विभाग केन्द्रिय सदस्यः शुक्रराज प्रजा
नगर अध्यक्ष अरुण लामा,बकैया गाउँपालिका अध्यक्ष हरि राई,बागमती गाउँपालिका अध्यक्ष शेर बहादुर थोकर,गढि गाउँपालिका अध्यक्ष जयराम तिमल्सिना
,महिला संगठन केन्द्रिय सचिव सरस्वति थिंग,युवा संगठन जिल्ला अध्यक्ष किशोर खत्री,दलित उतपिडित संघ विवेक रसाइली, महिला संगठन महिला उपाध्यक्ष कमला शाहिको सहभागिता थियो ।
अध्यक्ष स्याङ्तानको नेतृत्वमा ११ कार्यसमिति चयन भएका छन् ।